६३८ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

  काठमाडौं /    नेपालमा दिनहुँ कोरोना संक्रमित बढिरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५ हजार ५५ जनामा परीक्षण गर्दा ६ सय ३८ जना नयाँ संक्रमित थपिएका हुन्। २ हजार २ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ४ सय र २ हजार ८ सय ४० जनामा एन्टिजेन परीक्षण गर्दा २ सय … Continue reading ६३८ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु